काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।
सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ ल्याएको जनाएको छ। गेममार्फत प्रयोगकर्ताले ब्याटिङ र बलिङ गर्दै सिद्धार्थ लोयल्टी पोइन्ट संकलन गर्न सक्नेछन्। बैंकका अनुसार एपको लगइन स्क्रिनमा उपलब्ध गेम खेल्न लगइन गर्नुपर्दैन। प्रयोगकर्ताले एनपीएलका आठ टोलीमध्ये मनपर्ने टोली छनोट गरी खेल्न सक्नेछन्। गेममा ब्याटिङ गर्दा […]
RajdhaniDaily.com | बझाङ । बझाङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा -
३० असोज, सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल सम्मानित भएका छन् । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको हो ।
लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिको नेतृत्व …
RajdhaniDaily.com | काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा -