अमेरिका छिर्न मेक्सिकोसम्म पुगे सयाैं युक्रेनी

मेक्सिको र अमेरिकाको सिमानामा हजारौँ युक्रेनी शरणार्थी अमेरिका प्रवेश गर्नको लागि कुरिरहेका छन्। गएको महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध प्रभावित १ लाख युक्रेनीलाई अमेरिकामा शरण दिने घोषणा गरेका थिए। सञ्चारमाध्यमका अनुसार हरेक दिन १५० जना युक्रेनीहरुलाई अमेरिकामा लगिएको छ। अमेरिका जान मेक्सिकोसम्म पुगेका युक्रेनीहरु पर्यटक भिजामा आइरहेका छन्। बुधबार १७ सय शरणार्थीहरु मेक्सिको र […]