काठमाण्डौ – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको छ । विश्व बैंकले ६ महिनाअघि नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशत रहने ...