श्रम ऎनको केहि धारा संशोधन आवश्यकः ट्रेड युनियन

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले श्रम ऎन २०७४ को कतिपय धाराले श्रम क्षेत्रमा विवाद खाडा गरेकोले संशोधन गर्नुपर्ने बताउनु भएको छ । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले राजधानीमा आयोजित श्रम प्रशासनबारे राष्ट्रिय कार्यशाला गोष्ठीमा यस्तो विचार राख्नु भएको हो । श्रम ऎन २०७४ को धारा १४५ को श्रमिक कटौती गर्न सक्ने […]