एमालेको विचार झल्किने टिकटक बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौं, २३ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बारे टिकटक बनाउनेलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । एमाले निकट युवासंघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएका हुन् । एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिताको आयोजना गर्न लागिएको सर्कल र युवासंघले जनाएको छ । […]