विदेश जानेभन्दा स्वदेश फर्कने नेपालीको संख्या एक लाख बढी

काठमाडौं। बितेको एक वर्षमा नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल फर्कने नेपालीको संख्या बढी पाइएको छ। अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष२०७७/७९मा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या ४लाख १४ हजार ४५० रहेको छ। सोही अवधिमा नेपालबाट ३ लाख ४ हजार १९९ जना नपाली विदेश गएका छन्। एक वर्षमा विदेश जानेभन्दा फर्कनेका संख्या एक लाख १० हजार २५१ ले बढी रहेको छ।

सम्बन्धित सामग्री

बेरोजगारी दर बढ्यो, रोजगारीका कार्यक्रम छैनन्

सरकारले विवादास्पद प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिरहँदा नेपालभित्र हाल ७ लाख श्रमिक कामविहीन बनेका छन् । नेपालमा कुल ७ लाख बेरोजगारले रोजगारीको आशा राख्दै आवेदन दिएका छन् । विगत ६ महिनामा वेरोजगार भएर स्वदेश फर्कने युवाको संख्या १ लाख ४० हजार पुगेको छ । यति धेरै विदेशबाट फर्किए पनि २ हजार नेपाली मात्र रोजगारीका लागि […]

२६ लाखलाई कृषिमा रोजगारी दिनेछौं : मन्त्री पुन

काठमाडौं : २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन्।  बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली स्वदेश फर्कने र नेपालमा रोजगारी गुमाएका ११ लाखसहित हरेक वर्ष थपिने पाँच लाखसमेत उनले जोडेर यो संख्या निकालेका हुन्।   महामारीका कारण धे...