थपिए ३३ वटा नयाँ विश्व सम्पदा क्षेत्र

सन् २०२० र २०२१ मा गरि विश्वभरबाट थप ३३ वटा स्थानलाई विश्व सम्पदा क्षेत्र घोषणा गरिएको छ। युनेस्कोको बैठकबाट थप ३३ वटा नयाँ स्थानलाई विश्व सम्पदा क्षेत्रमा राख्न सहमति भएको हो। कोभिड १९ संक्रमणका कारण गत वर्ष युनेस्कोको बैठक बस्न सकेको थिएन। यो वर्ष चीनको फुजाउमा भएको बैठकमा भर्चुअल माध्यमबाट…

सम्बन्धित सामग्री

हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण सुरु नै भएन

१२ वैशाख ०७२ मा गएको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावका कारण विश्व सम्पदा सूचीमा सूचीकृत यस...

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिइन् । साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ […]

चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

काठमाडौँ, २१ साउन । भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु गरिएको उक्त अभियान, विश्व सम्पदा क्षेत्र पशुपति बूढानीलकण्ठ हुँदै मत्स्यनारायण मन्दिर क्षेत्रमा गरिएको हो । सूचनाको हकका लागि […]

महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ । पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र […]

मापदण्ड विपरीत बसन्तपुमा संरचना बनाएको भन्दै कांग्रेसको विरोध

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा मापदण्ड विपरीत कंक्रिट संरचना बनाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले बसन्तपुर डबलीमा विरोध प्रदर्शन गर्दै संरचना तत्काल नहटाए डोजर लगेर हटाउने चेतावनी दिएको छ । समिति सभापति नीलकाजी शाक्यले विश्व सम्पदा हनुमान ढोका क्षेत्रको अस्तित्वमा असर पर्ने गरि कंक्रिट संरचना बनाउने काठमाडौं […]

चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो]

चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954

स्वयम्भू सांस्कृतिक महोत्सव भोलिबाट

काठमाडौं । विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विधिधताको

हुनमानढोका दरबारदेखि स्वयम्भूसम्म पदमार्ग बनाइने

करिब दुई किलोमिटर दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदमार्गले जोड्ने गुरुयोजना तयार भएको छ।