एनबिएलमा गोल्डेनगेट र रोयललाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा चौथो दिन सोमबार गोल्डेनगेट इन्टरनेसनल कलेज र रोयल स्पोर्टस सेन्ट्रलले ससफलता हासिल गरेका छन् । दिनको दोस्रो खेलमा रोयलले त्रिभुवन आर्मी क्लबलाई ९६–९४ को झिनो अन्तरले हराएको थियो । तेस्रो क्वार्टरको समाप्ती सम्म आर्मी ७४–६८ ले अगाडि थियो । चौथो तथा अन्तिम क्वार्टरमा रोयलले खेल उल्टायो । […] The post एनबिएलमा गोल्डेनगेट र रोयललाई सफलता first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एनबिएलमा आर्मीलाई दोस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राष्ट्रिय भलिबल लिग (एनएलबी) मा दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा जित र दोस्रोमा हार बेहोरेको आर्मीले बुधबार गोल्डेनगेट इन्टरनेसनल कलेजको १००–९३ ले हराएको छ । पहिलो क्वार्टरमा १९–१७ ले पछि रहेको आर्मीले दोस्रो क्वार्टरको समाप्तीमा पुग्दा ४३–४९ को अग्रता बनाएको थियो । तस्रो क्वार्टरको समाप्तीमा […] The post एनबिएलमा आर्मीलाई दोस्रो सफलता first appeared on हाम्रो खेलकुद.

गोल्डेनगेटलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित गरेको हो ।न पाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट […]