पोखरा हेम्जामा आलु महोत्सवको तयारी तीव्र

पर्वत : विष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा हुन लागेको १२ औँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीव्र पारिएको छ। यही चैतको २५ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ।मूल आयोजक समितिका महासचिव वसन्त कुमार श्रेष्ठका अनुसार महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। ‘सुन्दर ठाउँ हेम्जा जाऊँ आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिए

सम्बन्धित सामग्री

पोखरामा ‘आलु महोत्सव’

काठमाडौँ – एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ। पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ। कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । व्यावसायिक […]