बिचौलिया रोक्न अनलाइन भुुक्तानीको निर्देशन

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री  घनश्याम  दाहालले यातायात  कार्यालयमा  बिचौलिया रोक्न अनलाइन प्रणालीबाटै भुक्तानीको  व्यवस्था  गर्न  निर्देशन दिएका छन् । शुक्रबार गुर्जुधारास्थित यातायात कार्यालयको  अनुगमन  गर्दै  मन्त्री दाहालले कार्यालयका लिखित फाइलहरू अनलाइन प्रणालीमै राख्न पनि निर्देशन पनि दिएका छन् ।  मन्त्री दाहालले प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयका फाइलहरू व्यवस्थित हुनुपर्ने पनि बताए । उनले बिहीबार एकान्तकुनाको यातायात कार्यालय अनुगमन गरेको खब...