बालविवाह रोक्न गाउँगाउँमा आमासमूह

मान्म (कालीकोट), १९ चैत । कालीकोटमा बालविवाहविरुद्ध गाउँगाउँमा आमासमूह गठन गरिएका छन् । खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकाका गाउँगाउँमा महिला बालविवाहविरुद्धको अभियानमा लागेका हुन् । बालविवाहका कारणले घरेलु हिंसा बढ्न थालेपछि आमासमूहमा सङ्गठित भएर महिला अभियानमा जुटेका छन् । गाउँगाउँ गठन भएका महिला समूहको मासिक बैठक बसेर बालविवाहका कारणले किशोरीमा आउने शारीरिक, मानसिक, […]

सम्बन्धित सामग्री

बालविवाह रोक्न पञ्चवर्षीय योजना तयार

सिमकोट – बालविवाह न्यूनीकरण गर्नका लागि पञ्चवर्षीय कार्ययोजना तयार गरिएको छ। गाउँगाउँमा बालविवाह बढ्दै जान थालेपछि त्यसको रोकथाम र न्यूनीकरण गर्नका लागि गाउँपालिकाको पहलमा रणनीति र कार्ययोजना तयार गरिएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले समाजमा बढ्दै गएको बालविवाहलाई रोकथाम गर्न पञ्चवर्षीय कार्ययोजना तयार गरिएको बताए। बीस वर्षपारि विवाह गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यो […]

सामाजिक विकृतिविरुद्ध बाल क्लब

बैतडी सिमारमा रहेकाे अनुशासित बाल क्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला हिंसा र बालविवाह रोक्न विद्यालयदेखि गाउँघरमा चेतना जगाइरहेका छन् । उनीहरुले विद्यालयमा विभिन्न प्रतियोगिता गर्छन् भने गाउँगाउँमा सडक नाटक देखाउँछन् । विद्यार्थीले गरेको काममा शिक्षकहरुले पनि उत्तिकै सघाउँदै आएका छन् ।