आजदेखि ललितपुरमा कोरोनाविरुद्धको ‘बुस्टर’ डोज

ललितपुर,९ फागुन: ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बूटर डोज लगाईने भएको छ । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको हो ।महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको […]