भाग्यमानी मछिन्द्रलाई मौका

२२ साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा मंगलबार घरेलु मैदानमा भुटानी क्लब पारो एफसी खेल्दैछ । नेपाली क्लबले खेल्ने एएफसीको क्लब लेभलको ठूलो प्रतियोगिता एएफसी कप हो र त्यहाँ पुग्नका लागि मछिन्द्रले प्रारम्भिक चरणमा एफसी पारोलाई प्रतिद्वन्द्वी पाएको छ । नेपालको शीर्ष लिग ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड हो । मछिन्द्र […]

सम्बन्धित सामग्री

सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने मौका पाए : श्वेता खड्का

काठमाडौं । छोरीलाई जन्म दिएपछि अभिनेत्री श्वेता खड्काले आफू सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने मौका पाएको बताएकी छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा छोरीको तस्वीर सार्वजनिक गर्दै उनले आफू भाग्यमानी नारी रहेको बताएकी हुन् । साथै उनले आफूले जीवनको सबैभन्दा ठूलो अवार्ड पाएको समेत बताएकी छन् । श्वेताले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो […]

गएको ५ वर्ष कैयौं कुरा सिक्ने मौका पाएँ : सांसद डिला संग्रौला

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले गएको झन्डै ५ वर्ष प्रतिनिधिसभा सदस्यका रुपमा कैयौं कुरा सिक्ने मौका पाएको बताएकी छिन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले यो बीचमा जनताका दैनिक सवालहरू उठाउने मौका पाएको पनि बताइन् । ‘गएको झन्डै ५ वर्षदेखि यो सम्मानित सदनको सदस्यको रुपमा प्रतिनिधिसभाको काम कारवाहीमा सहभागी हुन पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु।  मैले कैयौं कुरा सिक्ने मौका पाएँ, जनताका दैनिक सवालहरू उठाउने मौका पाएँ,’ उनले भनिन् ।जुनसुकै दल र विचारधाराक

अन्तरिक्षयात्रीको मिर्गौलामा किन हुन्छ पत्थरी ? मुसाले पत्ता लगाउँदैछ कारण

अन्तरिक्षमा जान पाउने मानिस संसारकै भाग्यमानी हुन् भन्ने लाग्छ हामीलाई । अन्तरिक्षमा गएर त्यहाँको अनौठो तथा रोमाञ्चक संसारको अनुभव लिन पाउने मौका अर्बौंमा केही मानिसलाई मात्र प्राप्त हुन्छ । तर अन्तरिक्षयात्री बन्नु हामीले सोचेजस्तो सजिलो तथा रमाइलो मात्र छैन । अन्तरिक्षयात्रीहरूले यस्ता कतिपय अनुभव पनि गर्नुपर्दछ जुन दर्दनाक हुन्छन् : जस्तै मिर्गौलाको पत्थरी । नासाको […]

यी भाग्यमानी व्यक्तिले गरे बेलायतबाट अमेरिकासम्म विमानमा एक्लै यात्रा (भिडियो)

अहिले कोरोनाकालमा धेरै मानिसले विमानयात्रा गर्नै पाइरहेका छैनन् । तर एक यात्री बेलायतबाट अमेरिकासम्म आठ घन्टाको विमानयात्रा एक्लै गर्न पाएका छन् । विमानमा अर्को एउटा पनि यात्री थिएन । कि त धेरै धनी, कि त भाग्यमानी मानिसले मात्र यस्तो मौका पाउँछन् ।  काई फोर्सयथ नामक व्यक्तिले अनौठो अनुभवको बारेमा बताए ।  उनी एक मात्र यात्रु भएकाले मज्जाले सुतीसुती यात्रा गर्न पाए । उनले यात्राको भिडियो समेत बनाएका छन् । भिडियोमा खाली सीटहरू देखिन्छन् ।  एउटा पूरा रोका सीटहरूलाई उनले अस्थायी बेड बनाए । एयर होस्टे...

युरो कप २०२०: गोलअन्तरमा डेनमार्क भाग्यमानी

अघिल्लो चरण प्रवेश रोमाञ्चक भएको समूह ‘बी’ मा तीन टोलीको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा भाग्यमानी बन्दा डेनमार्कले युरो कपको जारी संस्करणमा अघिल्लो खुट्किलो सार्ने मौका पाएको हो।...

वकिलको टिप्पणी : न्यायाधीश सपना मल्ल प्रधान संसारकै भाग्यमानी व्यक्ति

४ माघ, काठमाडौं । संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई कानुन व्यवसायीले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् । आइतबार उक्त रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ता सुनील पोखरेलले संविधान निर्माण प्रक्रिया र व्याख्यामा सहभागी हुने मौका पाएको भन्दै न्यायाधीश प्रधानलाई संसारकै भाग्यमानी व्यक्तिमा पर्ने टिप्पणी गरेका हुन् । […]

अहिले सम्म ५ जनाले पाए कोक खाएर रसिया जाने मौका

कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ। यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले सम्पुर्ण खर्च सहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउने कोकाकोलाले जनाएको छ। कोकाकोलाको अनुसार हरेक हप्ता ४ जना बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ, २ जना भाग्यमानी ग्राहकले २४…

एमालेमा महिला, कांग्रेसमा पुरुष भाग्यमानी

काठमाडौं । समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदै छन् । निर्वाचन आयोगले...

कांग्रेसलाई नियतिले दिएको सजाय

नेपाली कांग्रेस भाग्यमानी पार्टी थियो । जतिपटक गल्ती गरे पनि नेपाली जनताले कांग्रेसलाई पटकपटक मौका दिइरहेका

कांग्रेसलाई नियतिले दिएको सजाय

नेपाली कांग्रेस भाग्यमानी पार्टी थियो । जतिपटक गल्ती गरे पनि नेपाली जनताले कांग्रेसलाई पटकपटक मौका दिइरहेका