सत्तारुढ दलको बैठकमा चुनावबारे भएन छलफल, सबै नतिजा आइसकेपछि समीक्षा गर्ने

८ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ । स्थानीय चुनावपछि आइतबार पहिलो पटक सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा […]

सम्बन्धित सामग्री

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमाडौं, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो […]

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ ।

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमा‍डौँ – लोकतान्त्रिक समाजवादी पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ। लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो। विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए। यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई […]

कर्णालीमा पोजिसन बदलिएपछि एमालेद्वारा निर्मम समीक्षा : तीन कारणले खस्कियो नतिजा

स्थानीय निर्वाचनबाट ‘पोजिसन’ बदलिएसँगै नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा ‘निर्मम’ समीक्षा भएको छ । पार्टीले नतिजा खस्किनुको कारण र आगामी रणनीतिका बारेमा निर्मम समीक्षा गरेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले रातोपाटीलाई जानकारी दिए । शनिबार र आइतबार प्रदेश राजधानीमा आयोजित चौथो पूर्ण बैठकमा यसबारे गम्भीर रुपमा छलफल भएको उनको भनाइ छ । एमाले महासचिव शंकर पोखरेलको समेत उपस्थित रहेको सो समीक्षात्मक बैठकमा कर्णालीमा पार्टीको वर्तमान वस्तुस्थितिको बार

अन्तर्घात भएको विषयमा एमालेले वडादेखि देशभरका कमिटीमा समीक्षा गर्ने

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ । पार्टीको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए । त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो । […]

सोचेअनुसार नतिजा आएन, तर गठबन्धन टुट्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने बताएका छन् । उनले गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।‘हामीले सोचे अनुसारको नतिजा नआएको पक्कै हो, यसबारे समीक्षा हुन्छ’, अध्यक्ष नेपालले रातोपाटीसँग भने, ‘तर यही कारण गठबन्धन टुट्दैन ।’ उनले आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिनेगरी अघ

चुनावको नतिजाबारे एकीकृत समाजवादीले समीक्षा गर्ने

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा अनपेक्षित नतिजा आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ। पाँच दलीय सत्ता गठबन्धन बनाएर जाँदा पार्टीले राम्रो नतिजा हासिल गर्न नसकेपछि चुनाव सकिएपछि समीक्षा गर्ने भएको हो।एकीकृत समाजवादीले मंगलबारसम्म चार स्थानीय तह जितेको छ भने १५ स्थानीय तहमा मात्रै अग्रता लिएको छ। यस्तै उपप्रमुखमा १० जितेको छ भने १४ स्थानीय तहमा अग्रता लिएको छ। तालमेलमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मत नहाल्दा राम्रो नतिजा नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ।&lsquo