राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस उम्मेदवार जित्दा लुम्बिनीमा मतभार अन्तर ५४६

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे ५४६ मतभार अग्रतासहित विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेसका पाण्डेले ४ हजार १४० मतभार ल्याउँदा नेकपा एमालेका चन्द्रबहादुर खड्का ३ हजार ५९४ मतभारमै सीमित भए । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २...

लुम्बिनीमा आज राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं।लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य चयनका लागि आज उपनिर्वाचन हुँदैछ।मतदान बिहान ९ बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ।३ बजे मतदान सकिएपछि आजै मत परिणाम सार्वजनिक गरिनेछ। एमालेका चन्द्रबहादुर खड्का र एमाले छाडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। खड्काले माओवादी केन्द्र छाडेर एमालेमा गएपछि सो स्थान रित्त भएको थियो। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाण्डे र खड्काले दिए उमेदवारी

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुईजनाको उमेदवारी परेको छ । नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका तर्फबाट दृगनाराण पाण्डेको उमेवारी दर्ता भएको निर्वाचन सहायक अधिकृत निमराज भट्टाईले जानकारी दिए । पाण्डे कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय...

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगले जनाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि […]

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । माओवादी केन्द्रका राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको भन्दै राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए। सोहीअनुसार खड्काको पद रिक्त भएको जनाईएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आज एक […]

राष्ट्रियसभा सदस्य खड्का पदमुक्त

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका छन् । माओवादी केन्द्रबाट निर्वाचित खड्का एमालेमा प्रवेश गरेसँगै उनलाई पदमुक्त गर्न भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा सिफारिस गरेको थियो ।

माओवादी केन्द्रको कारवाहीमा परेका सांसद खड्का पदमुक्त

नेकपा माओवादी केन्द्रतर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । बुधवार राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सूचनापत्र जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन् ।

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् ।माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य खड्काको पद रिक्त

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको छ। सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले उल्लेख गरे। एमाले प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले दलत्याग गरेको पत्र राष्ट्रियसभा सचिवालयमा दर्ता गराएको थियो।