मोरङ जिल्ला ‘ए’ डिभिजन लिगः उपाधिका लागि मोतीराम र उर्लाबारी भिड्ने

मोरङ – मोरङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबलको फाइनलमा मोतीराम स्पोर्टिङ क्लबले उर्लाबारी स्पोर्टिङ क्लबको सामना गर्ने भएको छ। विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’को खेलमा विराटनगरको साइनो स्पोर्टिङ क्लबलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै उर्लाबारीले फाइनलको यात्रा तय गरेको हो। उर्लाबारीको जितमा मिलन परियारले खेलको ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई […]

सम्बन्धित सामग्री

टेकबहादुरको ह्याट्रिकसँगै मोतीराम मोरङको ए डिभिजन लिग विजेता

मोरङ – विराटनगरको मोतीराम स्पोर्टिङ क्लबले मोरङ जिल्ला ए डिभिजन लिगको उपाधि चुमेको छ। विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न उपाधि भिडन्तमा मोतीरामले उर्लाबारीको उर्लाबारी स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। रोमाञ्चक बनेको उपाधि भिडन्तका क्रममा मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गरेका थिए। घरेलु मैदानमा हाबी भएको मोतीरामका लागि स्ट्राइकर टेकबहादुर लिम्बूले खेलको […]

मोरङ जिल्ला ए डिभिजन लिगः मोतीराम स्पोर्टिङ फाइनल प्रवेश – देशसञ्चार

मोरङ– विराटनगरको मोतीराम स्पोर्टिङ क्लब जारी मोरङ जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित सहिद मैदानमा सम्पन्न

मोरङ जिल्ला ए डिभिजन लिगः उर्लाबारी र नव प्रगतिशील विजयी

मोरङ– विराटनगरमा जारी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलमा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशील सेवा समाजले जित निकालेका छन्। मंगलबार विराटनगरको सहिद मैदानमा सम्पन्न समूह बीको खेलमा उर्लाबारीले विराटनगरको युनाइटेड स्पोर्टिङ क्लबलाई १–० र नव प्रगतिशीलले विराटनगरकै साइनो स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। उर्लाबारी फुटबल क्लबको जितमा सञ्जय धिमालले निर्णायक […]

मोरङ जिल्ला ए डिभिजन लिगः सम्राट स्पोर्टिङ र मोतीराम स्पोर्टिङको विजयी सुरुवात

मोरङ– कोरोना महामारीका कारण विगत दुई सिजन रोकिएको मोरङ जिल्ला ए डिभिजन लिग फुटबल शनिबारबाट सुरु भएको छ। विराटनगरको सहिद मैदानमा सुरु भएको पहिलो दिनको खेलमा विराटनगरका दुई वटा क्लबले जित हात पारेका छन्। प्रतियोगितामा लिगको साविक उपविजेता सम्राटले मोरङ सुन्दरहरैंचास्थित श्री हरैंचा स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ।पहिलो हाफमा गोलरहित बराबरी खेलेको […]