डोटीमा कांग्रेस सभापतिमा दर्जन आकांक्षी, बढी देउवा पक्षका

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसमा चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन् ।