मनसुन बाहिरिने चरणमा

काठमाडौं । यो वर्षको मनसुन दुई साता लम्बिएर बाहिरिने चरणमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको छ । अब औपचारिक रुपमा मनसुन बाहिरिएको घोषणा गर्ने तयारी गरिरहेको महाशाखाले जनाएको छ । अहिले कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा […]

सम्बन्धित सामग्री

यस वर्षको मनसुन बाहिरिने चरणमा

काठमाण्डाै - नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ । अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ । अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो  सुदूरपश्चिम र कर्ण...