एकीकृत समाजवादीले अझै एउटा मन्त्री पाउने

काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीको तर्फबाट संघीय सरकारमा अझै एउटा मन्त्री पठाउने बताएका छन् । आज (शनिबार) आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन दलमा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने सहमति भएको खुलासा गरेका हुन् । साथै, प्रदेशहरुमा पनि अब सरकार परिवर्तन […]