अमेरिका–मेक्सिको सीमा पर्खालमा चराको तस्बिरले जित्यो प्रतिष्ठित प्रतियोगिता

मेक्सिकन फोटोग्राफर एलेहान्द्रो प्रिएतोले खिचेको तस्बिरले प्रतिष्ठित प्रतियोगिता जितेको छ । अमेरिका–मेक्सिको सीमा पर्खालमा खिचिएको चराको फोटोले ‘बर्ड फोटोग्राफी अफ द एअर प्रतियोगिता जितेको हो । २२ हजार तस्बिरलाई पछि पारेर एलेहान्दोको तस्बिर उत्कृष्ट भएको हो । सीमा पर्खालको अगाडि बसेको रोडरनर बर्डको तस्बिरले उत्कृष्ट भएको हो । तस्बिरले निर्माण भएको पर्खालका कारण जैविकविविधतामा परेको […]