बारामा ५ वर्षीय नाबालिका बलात्कार, आरोपी पक्राउ

काठमाण्डौँ । पाँच वर्षीय नाबालिका बलात्कार गरेको आरोपमा बाराका एक किशोर पक्राउ परेका छन् ।  जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको बताएको छ । किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको सुचना अएपछि प्रहरी घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको […]