एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ-  एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। यसअघि सोमबार पनि कार्यदल ब्यूँतिएलगत्तै यसको पहिलो बैठक बसेको थियो। एमाले कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, बिष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल छन्। त्यस्तै, माधव कुमार नेपाल पक्षमा भीम रावल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त […]

सम्बन्धित सामग्री

एमाले एकता कार्यदल ब्युँतियो, सिंहदरबारमा बैठक

काठमाडौं, २१ असार । नेकपा (एमाले) को एकता गर्न गठित कार्यदल पूनः सक्रिय भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएपछि एमाले दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । यो सँगै कार्यदलमा रहेका सदस्यहरुपनि अहिले छलफलमा जुट्दैछन् । एमालेनिकट स्रोतकाअनुसार कार्यदलको बैठक अहिले ७ बजे छलफलमा जुट्न लागेका छन् । हिजोमात्रे […]