भोलीदेखि दादुरा-रुबेलाको खोप : सुदूरपश्चिमका पाँच लाख बढी बालबालिकालाई खोप लगाइने

अत्तरिया, फागुन १२ । सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो । यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ […]

सम्बन्धित सामग्री

रानी खर्कमा पुगेर बालबालिकालाई खोप र खर्कालाको उपचार

सिमकोट – स्वास्थ्यकर्मीको एक टोलीले उच्च पाटनमा पशुपालन गर्दै आएका खर्कालाहरूको उपचार र साना बालबालिकालाई खोप लगाइएको छ। नियमित खोपबाट बालबालिका नछुटुन र अन्य बिरामीको उपचारमा सहजताका लागि खर्कमा पुगेर उपचार गरिएको हो। सिमकोट गाउँपालिका– ८ को उच्च पाटनमा पर्ने रानीखर्कका पाटनमा पालनका लागि दुई महिनाअगाडि गएका खर्कालाको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेको […]

खोज अभियानमार्फत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए।

चितवनमा खोज र खोप अभियानमा ४३२ बालबालिकालाई खोप लगाइयो

सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो।

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि

काठमाडौँ – सरकारले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्। ‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप […]

कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन निर्देशन दिएका छन्।

दादुरा फैलिएपछि नेपालगञ्जमा थालियो बालबालिकालाई खोप लगाउन

बाँके : नेपालगञ्जमा दादुराको महामारी फैलिएपछि बालबालिकालाई खोप दिन शुरु गरिएको छ।नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा गरी आज ८ सय ५ जना बालबालिकालाई दादुराविरुद्ध खोप लगाइएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। ती ठाउँमा अझै १/२ दिन खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए।उनका अनुसार दादुरा देखिएका विभिन्न वडाका ६ महिनादेखि १५ वर्ष उमेर समूहका ११ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य छ। नेपालगञ्जमा हालसम्म ३० जना बालबालिकामा दादुरा भेटिएको छ भने दा

चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने

बाह्र वर्षमाथिका बालबालिकालाई खोप लगाउन आग्रह

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन् । विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल ग

काठमाण्डौ उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाण्डाै - काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाण्डौ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन,...

सत्र लाख बालबालिकालाई खोप

काठमाडौं, पुस २ । बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप […]