एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीकाे विवादबारे चार जनासँग बयान लिइने

काठमाण्डाै - फुटबल विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले आजदेखि बयान लिन थाल्ने भएको छ ।  समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार जनासँग बयान लिने तयारी गरेको हो । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उजुरीमा आधारित रहेर समितिले बयान लिनेछ ।  वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि एन्फामा विवाद छ । युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो...

सम्बन्धित सामग्री

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग […] The post एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं। देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव सु्रेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम […]

एन्फामा स्पष्ट तीन धार !

अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले कार्यकाल सम्हालेको पहिलो वर्ष देखि नै एन्फा दुई धारमा विभाजित भयो । एउटै कार्यसमिति सत्तापक्ष र प्रतिपक्षको रुपमा बाँडियो । तत्कालीन अध्यक्ष शेर्पाले सत्ता पक्षको भूमिका निर्वाह गरे भने वरिष्ठ उपाध्यक्ष नेम्वाङ प्रतिपक्ष बने । कतिपय निर्णयहरुमा शेर्पाले नेम्वाङलाई सहभागी नगरेर नै पारित गरे । एन्फा कार्यसमितिमा अल्पमतमा रहेको नेम्वाङ समूहले विरोध त जनायो तर उनीहरूको आवाजलाई सधैँ बेवास्ता गरियो । त्यही विरोधको स्वरले नेम्वाङल

नेम्वाङको नाराः एन्फामा पारदर्शिता, खेलाडीको विषय मुख्य प्राथमिकता

अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्मा छिरिङ शेर्पाले कार्यकाल सम्हालेको पहिलो वर्षदेखि नै पारदर्शिताको कुरा चल्न थाल्यो । त्यसको नेतृत्व गरेका थिए वर्तमान अध्यक्ष पंकज नेम्वाङले । पहिलो वर्ष एकजुट भएर चलेको शेर्पाको नेतृत्वलाई नेम्वाङ पक्ष बाधक बनेर आयो । त्यसपछि एन्फामा दुई धार भयो । पहिलो धार अध्यक्ष शेर्पा र दोस्रो धार वरिष्ठ उपाध्यक्ष नेम्वाङ पक्ष खुलेर एक अर्काको विपक्षमा उभिन थाले । शेर्पा पक्षको कमजोरीलाई नेम्वाङ पक्षले आफ्नो बलियो हतियारको रूपमा लिएर गयो । फुटबल विकासको सन्दर्भम

किरणलाई किन टिमबाट हटाइयो ?: वरिष्ठ उपाध्यक्ष नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई टिमबाट हटाइएको विषयमा प्रश्न उठाएका छन् । नेम्वाङले आइतबार आफ्नो सामाजिक सञ्चालमार्फत किरनलाई हटाउनुको कारण खुलाउन टिम म्यानेजर मुधुसुदन उपाध्यायलाई आग्रहसमेत गरेका छन् । ‘नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ टिमबाट बाहिरिनुपर्ने कारण चै के […]

विवादबारे छलफल गर्न एन्फा बैठकको माग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर […]

एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच छलफल

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या समाधान नजिक पुगेको छ । यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा ठमेलमा […]

आरोप-प्रत्यारोपमा उत्रिएका एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीच भेट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भेट भएको छ । एकअर्कालाई आरोप लगाउँदै छानविनको माग गरी एन्फामा निवेदन दिएका नेम्वाङ र मुताइरीबीच मंगलबार भेट भएको हो । साउन १० गते अल्मुताइरीले उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने अवस्था आएको […]