अतिवादी एवं पृथकतावादी सोचले गम्भीर सुरक्षा चुनौती खडा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकार गर्नुभएको छ । नेपाली सेनाले शिवपुरीमा सञ्चालन गरेको राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामथ्र्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको […]

सम्बन्धित सामग्री