रौतहटमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ घाइते

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो आज (मंगलबार) दिउँसो सडकबाट झण्डै २० फिट तल खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी सुनील मल्लले […]