जनशक्ति विकास कार्यविधि तथा मापदण्ड लागू गरौँ, मुलुकको दुरावस्थाको अन्त गरौँ

विषय प्रवेश  सरकारले जारी गरेको नीति तथा कार्यक्रम २०७९/०८० मा उल्लिखित मानवपूँजी, जनशक्ति विकास, पेसागत क्षमता विकास र सक्षमताका मुद्दाहरू धेरै ठाउँमा उठाइएका छन् । परिणाम प्राप्त गर्न मुलुकले मानव संसाधन विकासमा दूरदर्शीपनको इतिहास कायम गर्न सक्नु पर्दछ । भविष्यमा कुनै पनि कमी कमजोरी नहुने वैज्ञानिक जनशक्ति विकास सम्बन्धी योजना ऐन, नीति नियमको व्यवस्था गर्नु […]