राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।...

सम्बन्धित सामग्री

राप्ती सोनारीमा निर्माणाधीन रङ्गशाला अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् । रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए। उनले […]

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

काठमाडौँ,३० असोज । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् । बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धनसमेत भत्किन थालेपछि थप […]

राप्ती नदीको तटबन्धन भत्कियो, स्थानीय त्रसित

राँझा– राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।  बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धसमेत भत्किन थालेपछि थप जोखिम बढेको […]

हेटौंडाको वडा ११ र १२ जोड्ने राप्ती पुल समयसीमा अगावै निर्माण

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको वडा ११ र १२ जोड्ने राप्ती पुल समयसीमा अगावै निर्माण सम्पन्न भएको छ । २ सय १५ मिटर लम्बाइ रहेको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर तीन महिना अगाडि नै काम सकिएको हो । तोकिएको समयसीमा भन्दा अगाडि नै पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । वाग्मती प्रदेशको यातायात पूर्वधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनी मार्फत पुल निर्माण गरेको निर्देशनालयका प्रवक्ता इन्जिनियर हरिप्रसाद ओझाले जानकारी दिनुभयो । यो पुलको वाग्मती प्रदेशका तत्कालीन&...

निर्धारित समय अगाडि नै बन्यो राप्ती पुल

हेटौँडा : हेटौँडाको राप्ती खोला तर्ने २ सय १५ मिटरको पुल निर्धारित समय अगाडि नै निर्माण सम्पन्न भएको छ।बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको हो।हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेका ७० वटा पुलमध्ये सबैभन्दा ठूलो पुल रहेको  निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए।उनका अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्

राप्ती नदीमा पुल निर्माण कार्यले गति लियो

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर र वडा नं. १२ आहालदमार जोडने राप्ती नदीमा पुल निर्माण कार्यले गति लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयको मुल्य अभिवृद्धि करसहित २६ करोड ४१ लाख ८७ हजार रुपैयाँको लागतमा २ सय २० मिटर लामो र ११ मिटर चौडा पुल निर्माण गर्न २०७६/६/२७ मा […]

राप्ती चक्रपथको काम लकडाउनका बेला पनि निरन्तर

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा राप्ती गाउँपालिकाको गौरवको योजना राप्ती चक्रपथ निर्माणको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ । दुवैतर्फ नालासहित ३५ किलोमिटर लम्बाइ र १२ मिटर चौडाइको चक्रपथ निर्माणको काम स्वास्थ्य मापदण्ड पालना गरेर भइरहेको निर्माण व्यवसायीले बताएका छन् ।  राप्ती गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ६ बाट एकैसाथ निर्माण सुरु भएको चक्रपथको अहिले कालोपत्रे गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिकाले कालोपत्रे, स्तर उन्नति र ट्रयाक खोल्ने कामलाई सँगसँगै अगाडि बढाएको छ । प्र...

लुम्बिनी प्रदेशको राजधानीमा ‘राप्ती चक्रपथ’

दाङ – दाङको राप्ती गाउँपालिकाले सबै वडालाई एउटै सडकले जोड्ने गरी राप्ती चक्रपथ निर्माण गर्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी समेत तोकिएको राप्ती गाउँपालिकाले झण्डै एक अर्ब रुपैयाँको लागतमा आफ्नो गौरवको आयोजना अघि सारेको हो । ९ वटै वडालाई जोड्ने ३४ किलोमिटर लामो सडकको निर्माण कार्य पूर्व र पश्चिमबाट एकैपटक सुरु भएको छ । १२ मिटर चौडाइ रहने चक्रपथबाट वडाका गाउँ जोड्नका लागि अरु ६ वटा सडकलाई समेत सँगसँगै निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । तीनै तहका सरकारको लगान...

सर्वसाधारणलाई निषेध गरेर प्रधानमन्त्रीद्वारा राप्ती पुल उदघाटन

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले आइतबार मध्याह्न उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए […]