उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले आफ्ना दुई जना क्वाबिनेट मन्त्री लिएर पहिलो पटक संक्रमित क्षेत्रको अबलोकन गरेका हुन् । अबलोकनका लागि हेलिकप्टर लिएर मुख्यमन्त्री राई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक बिकास मन्त्री जीवन घिमिरे र पूर्वी पृतना …