५० किसान पुरस्कृत

दैलेख जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसान पुरस्कृत भएका छन्। जिल्लाभरिका उत्कृष्ट ५० जना किसानलाई प्रोत्साहन स्वरूप पुरस्कृत तथा सम्मान गरिएको हो।...

सम्बन्धित सामग्री

दैलेखमा किसान पुरस्कृत

दैलेख, २९ असार । दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो । कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उनीहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको […]

भीमदत्त उत्कृष्ट पुरस्कारबाट डोटीका तीन जना किसान पुरस्कृत

डोटी – डोटीका तीन जना किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुर डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, केआईसिंह गाउँपालिका–६ का हरीलाल जैसी र शिखर नगरपालिका–११ का कर्णबहादुर बलायरलाई उक्त पुरस्बाट पुरस्कृत गरेको हो । आर्थिक वर्ष २०७९/८० मा निवेदन दर्ता गर्ने आठ जनामध्ये तीन जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको निर्देशनालयले जनाएको छ ।  पुरस्कृत भएका किसानहरुलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र ...

बैतडीका तीन किसान पुरस्कृत

बैतडी : जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले बैतडीमा सोमबार कार्यक्रमगरी उनीहरूलाई पुरस्कार वितरण गरेको हो।  दशरथचन्द नगरपालिकका–९ का महेश पाण्डेय , पाटन नगरपालिका–९ का जयन्ती बिजले र मेलौली नगरपालिका– ६ का चिन्तामणि भट्ट पुरस्कृत भए। तीनै जनालाई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जनही २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरे। प्रद

धादिङ महोत्सवमा ७५ जना किसान पुरस्कृत

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित शुरु भएको आठौं धादिङ महोत्सवमा कृषि मेला प्रदर्शनी विधामा ७५ जना किसान पुरस्कृत हुँदैछन् । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुष ७ देखि १७ गतेसम्म सञ्चालन भएको महोत्सवको एउटा विधा थियो कृषि मेला प्रदर्शनी । कृषि मेला प्रदर्शनीमा माग लिन व्यावसायी कृषकदेखि […]

पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत

खोटाङ – ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने नारासहित सम्पन्न दुईदिने कृषि मेला प्रदर्शनीमा १७ विधाका प्रथम, द्वितीय र तृतीय हुने ५१ किसानलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने किसानलाई क्रमशः नगद रु तीन हजार, […]

जुम्लाका १४ जना किसान पुरस्कृत

जुम्लाका १४ जना किसान पुरस्कृत भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला र कृषि विकास कार्यालय जुम्लाले गरेको मूल्यांकनमा किसानहरु पुरस्कृत भएका हुन् । उनीहरु सबैले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाए ।

दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रूपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यावसायिक रूपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरूलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भैरवी गाउँपालिका–७ […]

व्यावसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन्। व्यावसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो। कार्यालयको वार्षिक कार्यक्रम अन्तरगर्त भैरबी गाउँलिका–७ को उज्यालो साना […]

गाउँपालिकाद्वारा किसान पुरस्कृत

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषकलाई प्रोत्सहान गर्न १७२ जना किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।गाउँपालिका भित्र सबै भन्दा बढी उत्पादन गर्ने १७२ जना किसानलाई गाउँपालिकाले पुरस्कार स्वरुप करिब ९६ लाख रुपैयाँ खर्च गरेको छ । कार्यक्रममा ४० मुरी भन्दा धेरै धान फलाउने ८१ जना, २२ फुट लम्बाइ र ४ फुट उचाइ भएको थाङग्राभरी मकै फलाउने […]

वाग्मतीका पाँच उत्कृष्ट किसान पुरस्कृत

बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो । पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा …