श्रीमतीलाई 'तर्साउन' गोली चलाएपछि...

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा गोली प्रहार गरेर तर्साउने एक युवक पक्राउ परेको छ । मंगलबार प्रहरीले पेस्तोलसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारीलाई पक्राउ परेको हो । उनले सोमबार राति श्रीमतीसँग विवाद हुँदा गोली प्रहार गरेका थिए । गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले उनको...

सम्बन्धित सामग्री

भूतहीपुलमा गोली चल्यो

बाराको महागढीमाई नगरपालिकाको भूतहीपुलमा गोली चलेको छ । गोली लागेर भारतीय नागरिक शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।  उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार हुँदैछ । गोली कसले चलायो, किन चलायो...

झापाको गौरादहमा गोली चल्यो, अरुलाई गोली हानेपछि आफैंलाई गोली हानेका साहको मृत्यु

काठमाडौं झापाको गौरादह नगरपालिका ८ जुरोपानीमा गोली चलेको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ। आफैंले हानेको गोलीबाट विरेन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मंगलबार राति साहले आफैंलाई गोली प्रहार गरेका थिए। सोअघि उनले भतिजा हेमराज साहलाई गोली प्रहार गरेका थिए। हेमराज…

यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली प्रहार भएको खुलेको छ। आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा दर्जीमाथि गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ। चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि…

काठमाडौंमा गोली चल्यो

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले गोली चलेको पुष्टि गर्नु भयाे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे । उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको […]

काठमाडौँको गोठाटारमा चल्यो गोली

काठमाडौँ । काठमाडौँको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण […]

काठमाडौंको गोठाटारमा गोली चल्यो

३ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि […]

टेक्सासको विमानस्थलमा गोली चल्यो, गोली चलाउने महिलालाई हान्यो प्रहरीले गोली

अमेरिकाको टेक्सास, डलासमा रहेको लभ फिल्ड विमानस्थलमा गोली चलेको छ । एकजना ३७ बर्षकी महिलाले विमानस्थलको टर्मिनलमा गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने पोर्टुवा ओडुफुवा नामकी ती महिलालाई प्रहरीले गोली हानेको छ । शरीरको तल्लो भागमा गोली हानिएको र घाइते महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ती महिला बाथरुमभित्र गएर हुडी लगाएर […]

भारतीय दुतावासमा गोली चल्यो, आफैंलाई गोली हानी सुरक्षाकर्मीद्वारा आत्महत्या !

लैनचौरस्थित भारतीय दुतावासमा गोली चलेको छ। दुतावासका एक भारतीय सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या गरेका दुतावासका अधिकारीले जनाएका छन्। दुतावास स्रोतका अनुसार दीपक सिंह नाम गरेका भारतीय सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या...

एम्सटर्डममा क्राइम जर्नालिस्ट माथि गोली प्रहार

एम्सटर्डममा एक पत्रकारमाथि गोली प्रहार भएको छ। अपराध सम्बन्धी घटनाहरुको रिपोर्टिङ गर्ने पिटर आर डी भरिजमाथि गोली प्रहार भएको हो। प्रहरीका अनुसार एक टेलिभिजन शोमा उपस्थित भएको केही समयपछि नै उनीमाथि गोली चलेको हो। प्रहरीका अनुसार उनीमाथि पाँचपटक गोली प्रहा। भएको थियो। उनको टाउकोमा समेत गोली लागेको छ। प्रहरीले घटनामा…

सिरहामा युवकमाथि गोली प्रहार

मिर्चैयामा एकजना पुरुषमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।