ब्रिक्सको सदस्य हुन अर्जेन्टिनी राष्ट्रपतिले गरे अस्वीकार

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेतालाई लेखेको एक पत्रमा जेभियरले पहिलाको सरकारले गरेको निर्णयलाई बदल्न लागिएको बताएका छन् ।