स्वास्थ्य लाभ गर्दै अभिनेत्री वर्षा शिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् । बुधबार अपरान्ह  ‘माइनर हार्ट अट्याक’ (हृदयघात) भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् । वर्षा केहीदिन अगाडि मात्र विदेश भ्रमणबाट नेपाल फर्किएकी हुन् । […]

सम्बन्धित सामग्री

के अभिनेत्री वर्षा सिवाकोटीलाई ‘हृदयघात’ भएको हो ?

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । अनलाइनखबरमा समाचार प्रकाशित भएपछि उनले फेसबुक पोस्ट पुनः सम्पादन […]