गणपति लघुवित्तको छैठौं वार्षिक साधारणसभा

लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा पेश भएका विभिन्न प्रतिवेदनहरु संशोधनसहित पारित भएका छन् । २०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको वित्तीय संस्थाले हाल २३ जिल्लामा ४३ शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका ४१ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । हालसम्म संस्थाले ५४ करोड ४७ लाख […]