नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्दै, ७ एजेण्डामा छलफल गर्न जुटे नेता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्ने भएको छ। त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यसअघि नेकपा एमालेबाट विभाजन हुने बेलामा नेपालको पक्षमा ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। विधानमा १५१ जनाको केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो। क्वालिटी बैङ्क्वेट बानेश्वर…