होटल सञ्चालक हत्या आरोपी पक्राउ : होच्याएर बोल्दा रिसइबी साँधेको बयान

कैलाली : कैलालीमा होटेल सञ्चालकको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । गत आइतबार दिउँसो मृत फेला परेका जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरका पदम आचार्यको हत्या गरेको अभियोगमा दैलेखको गुराँस गाउँपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्। आचार्य विगत १ वर्षदेखि जिल्लाको मोहन्याल गाउँपालिका–४ सिम्ली खोला…