नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ४ दिन नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ । आज शनिबार रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । बैठकमा नेपालका तर्फबाट […]