नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, नीतिगत संरक्षण हामी गर्छौंः सभापति लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उहाँले सबैलाई आश्वस्त पार्नुभएको हो । मुलुकको आर्थिक समृद्धिलाई […]