सूर्य नेपालले गर्‍यो ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपाल प्रालिले पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल

सम्बन्धित सामग्री

रोटरी क्लबले दियो सेती अस्पताललाई एम्बुलेन्स

धनगढी – रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित टोयटा कम्पनीको ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री देउवाले एम्बुलेन्सले […]

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।...

धौलागिरि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अस्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो । एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु ३२ लाख र बागलुङ अस्ट्रेलिया समाजले रु २८ लाख दुई हजार सहयोग गरेको थियो । गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले

नगरपालिकाद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो एम्बुलेन्स गत माघ १८ गते नगरपालिकाले ७२ लाख २१ हजार १ सय ९३ मुल्यमा खरिद गरेको थियो । एम्बुलेन्स नगर प्रमुख किरण सिंह र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव र मेडिकल सुपरिटेण्ड डा.किशोर बन्जाडेलाई एम्बसलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाद्वारा कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको एम्बुलेन्स हस्तान्तरण

कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ।

हेटौँडा अस्पताललाई आइसियु सुविधासहितको एम्बुलेन्स हस्तान्तरण

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हुन्।

वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई  एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री पौडेलले  ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली,…

त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सेती प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ।