कैदी हरिजन आत्महत्या प्रकरण : छानबिन प्रतिवेदन पेस

काठमाडौं । रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्री खाँणलाई बुझाएको हो । गृहमन्त्री खाँणले कैदी हरिजनको जेल स्थानान्तरण...