बुटवलमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

रुपन्देहीको बुटवलमा सरोकारवाला निकायले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेका छन् । कोभिडका कारण लामो समय रोकिएको बजार अनुगमन चाडपर्वको आगमनसँगै सुरु गरिएको हो । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दुध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्र

सम्बन्धित सामग्री

गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन महानगरकाे आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ ।  महान् पर्व बडादशैँ र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगमनका लागि तीन टोली परिचालन गरेको […]

बजारमा कुनै गडबड भए महानगरको टोल फ्री नम्बरमा जानकारी दिन आग्रह

काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ …

गुनासो भए टोल फ्री नम्बरमा जानकारी गराउनु : काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादसैँ र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ […]

काठमाण्डौ महानगरको चाडपर्व लक्षित बजार अनुगमन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ/तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो । सुलभ पसल, तरकारी, माछा/मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।

चाडपर्व लक्षित बजार अनुगमन सुरु

७ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए । उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन […]

चार्डपर्व लक्षित अनुगमन सुरु, वाणिज्य विभागले जनशक्ति थप गरेर अनुगमन टोली खटायो

काठमाडौंः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। चाडपर्वको समयमा बजारमा किनमेलको कारोबार बढ्ने भएकोले हरेक वर्ष चाडपर्व नजिकिँदा विभागले अनुगमनलाई तीव्र बनाउने गरेको छ। विभागले जनशक्ति बढाइ एकल तथा संयुक्त टोली सहित बजार अनुगमन सुरु गरेको हो। यसका लागि विभागले संख्यात्मक र…