थ्रीस्टार फर्किए विराज महर्जन

१९ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन् । अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका भेट्रान डिफेण्डर विराजले लिग भने च्यासल युथ क्लबबाट खेलेका थिए । त्यसअघि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट खेलेका विराजले मनाङ जानुअघिको सात वर्ष थ्रीस्टारबाटै खेलेका थिए । […]

सम्बन्धित सामग्री

विराज ९ वर्षपछि थ्री स्टार फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन ९ वर्षपछि पुनः थ्री स्टार क्लब फर्केका छन् । थ्री स्टारका अध्यक्ष अरुणमान जोशीलगायत पदाधिकारीले शुक्रबार स्वागत गरेका थिए । ‘ लामो समयपछि थ्री स्टार फर्केको छु । क्लबबाट खेल्ने पनि अब म अन्तिम चरण तिर छु,’ विराजले भने, ‘साच्चै भन्ने हो भने मलाई घर […]

त्यसकारण ‘एसियन कप’ खेल्ने धोको अधुरो रह्यो

विराज महर्जन नेपालका चर्चित तथा सफल फुटबल खेलाडी हुन् । स्वदेशका विभिन्न क्लबबाट समेत फुटबल खेलेका उनी पूर्वराष्ट्रिय खेलाडी पनि हुन् । सन् २००८ देखि राष्ट्रिय फुटबल टोलीमा प्रवेश गरेका उनले केहीअगाडि मात्र राष्ट्रिय टोलीबाट अवकाश लिएका हुन् ।नेपालका तर्फबाट ७६ अन्तर्राष्ट्रिय खेलखेलका उनले नेपालको राष्ट्रिय टोलीमा क्याप्टेनसिप सम्हालेका थिए । उनी नेपाली फुटबल टोलीका सफल क्याप्टेनसमेत मानिन्छन् । उनको क्याप्टेनसिपमा नेपालले खेलमा महात्त्वपूर्ण उपलब्धिसमेत हासिल गरेको छ । १४ वर्ष राष्ट्रिय ट

बिक्रम लामा खेलाडी संघमा निर्विरोध चयन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघमा बिक्रम लामा सर्वसम्मत चयन भएका छन् । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे । यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित […]

अरूणा र विराज सर्वाेत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ बाट सम्मानित भएका छन्।...

विराज र अरुणा वर्षका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य रहेका पुर्व कप्तान विराज महर्जन र भलिबलकी अरुणा शाही वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट समानित भएका छन् । उनीहरुले समान स्वरुप नगद […]

एनएनआइपिए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष गर्दै आएको एनएनआइपिए अवार्डमा मंगलबार एक कार्यक्रमबीच खेलाडीलाई सम्मान गरिएको छ। १६ औं संस्करणको एनएनआइपिए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट र उत्कृष्टसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।लामो समय नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य रहेका पूर्वकप्तान विराज महर्जन र भलिबलकी अरुणा शाही वर्षको सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। उनीहरुले सम्मानस्वरुप नगद १/१ लाख रूपैयाँ प्राप्त गरे। त्यस

एनएनआईपीए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट

१७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १६औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डमा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले नगद १/१ लाख रुपैयाँ […]

भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी

ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले […]

विराज महर्जन सोमबार फुटबलबाट संन्यासको घोषणा

सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गरे । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै संन्यासको घोषणा गरेका छन् । उपाधि जितेको नेपाललाई खुुसीसँगै विराजको संन्यासले केही भावुक पनि बनायो ।अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो […]

मेरो जिन्दगीको एउटा अध्याय सकियो : विराज महर्जन

१७ चैत, काठमाडौं । नेपाली फुटबलका कप्तान विराज महर्जनले सोमबार थ्री नेसन्स कप फुटबल प्रतियोगितापछि सन्यास लिए । ३१ वर्षीय विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै नेपालका लागि ७३ क्याप जिते । नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेपछि उपाधिसहित विराजको विदाइलाई सुखद भयो । घरेलु मैदानमा उपाधि जित्दै सन्यास लिन पाउनु […]