कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर

१५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् । ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो । चेओरवनका मेयर जोङले ललितपुरको […]

सम्बन्धित सामग्री

ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्रमा बुधबार...

ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर । ललितपुर महानगरपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । ललितपुरको हरिसिद्धिको १२ वर्षे मेलामा भीमेश्वरबाट नाच देखाउँदै हरिसिद्धि लगिने अध्ययनहरूमा उल्लेख भएको पाइन्छ । यसका साथै यी दुई नगरपालिकाबीच सांस्कृतिक समानता रहेको छ […]

ललितपुर महानगर–चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

नेपाल समाचारपत्र, ललितपुर । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध समझदारीपत्रमा हस्ताक्षर गरेका […]

ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

५ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसन) […]