लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)

काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्। सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का […]