पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले शनिवार पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ । प्रहरीका अनुसार आलियाले पीडितहरूलाई […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै सांसद सिंहले‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गर्नुभयो । […]
काठमाडौं– निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा तोकिएको छ । अधिकारी गभर्नर हुँदा गठन भएको गभर्नर नियुक्ति सिफारिस समितिमा राखिएको भन्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए । उनले यसलाई गैरकानूनी भनेका छन् । धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य अधिकारीलाई […]