माधव नेपालसहित १४ सांसदविरुद्धको रिट न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने'

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटको सनुवाई नहुने भएको छ भएको छ। नेकपा एमालेले दर्ता गराएको रिट आज अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको थियो। दैनिक पेशी सूचीको चौथो नम्बरमा रहेको रिट न्यायाधीश नहकुल सुवेदीले ‘हेर्न नमिल्ने’ बताएका हुन्। जसकारण उक्त मुद्दाको…