धनकुटामा एमालेका राई र कांग्रेसका थापा नै मुख्य प्रतिस्पर्धी

मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा धनकुटामा एमाले र सत्तागठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद राजेन्द्र कुमार राई, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, स्वतन्त्रतर्फ माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा रहेका छन् । गठबन्...

सम्बन्धित सामग्री

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।...

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।...

सत्ता बाहिर दोधारे कांग्रेस : कतै सहयोगी, कतै प्रतिस्पर्धी

नयाँ सरकार गठन भएयता कांग्रेस दोधारमा छ । एकै प्रकारको निर्णय गरेर अघि बढ्न सकिरहेको छैन । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफ्नै उम्मेदवार उठायो । प्रदेशमा पनि कतै सहयोगी बनेको कांग्रेस कतै प्रतिस्पर्धी बनेको छ ।

मेरो प्रतिस्पर्धी कांग्रेस होइन, एमाले होः पुष्करनाथ ओझा

काठमाडौं, २४ कात्तिक । कैलाली ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार मात्र भएको बताएका छन् । ‘प्राविधिक रुपमा म स्वतन्त्र र दलविहीन उम्मेदवार हुँ । तर मतदाताको तहमा बुझ्दा सर्वदलीय उम्मेदवार हुँ । मलाई यहाँका सबै दलका कार्यकर्ताले मतदान गर्छन् । जनताले दलले निष्कासित गरेर के भो र, हामी छौं […]

दार्चुलामा ९ प्रतिस्पर्धी, बडुसँग गणेशको प्रतिस्पर्धा

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् ।एमालेले भने यहाँ गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ । राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ ।यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिप

एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल

ललितपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् । एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गर्दै आफुहरुको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ। […]

गोलामा कांग्रेस भाग्यमानी

यहाँ कांग्रेस उम्मेदवार छबि न्यौपाने गोला तानेर वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी उम्मेदवार पुरुषोत्तम सापकोटालाई गोलाले साथ दिएन।...

लुम्बिनी कांग्रेसः सभापति पुनले प्रतिस्पर्धी शाहलाई राखे दोस्रो वरीयतामा

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुनले आफ्नो प्रतिस्पर्धी भरतकुमार शाहलाई दोस्रो वरीयतामा राखेका छन् । कांग्रेस प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी र सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्दा शाहलाई सभापति पुनले दोस्रो वरीयतामा राखेका हुन् ।  पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धी शेखर कोइराला २० औं नम्बर राखेका बेला पुनले उदारता देखाएको कांग्रेस वृत्तमा चर्चा छ ।  रोल्पाका पुन पौडेल समूहबाट मंसिर १८ गते सभापतिमा निर्वाचित भएका थिए । पहिलो बैठकपछि पुनले शुक्रवार बुटव...

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस प्रमुख प्रतिस्पर्धी

काठमाडौँ– नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो । प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ […]