जितका लागि विशाल लक्ष्य पछ्याउँदै भारत

भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट जित्न चौथो दिन सोमबार ४ सय २० विशाल लक्ष्य पाएको छ । त्यसलाई पछ्याउने क्रममा एक विकेट गुमाएर ३९ रन बनाएको छ ।