कांग्रेस प्रदेश अधिवेशन आज, प्रधानमन्त्री देउवा हेटौँडामा जाने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन सुरु हुँदैछ। देशका सातवटै प्रदेशमा आज अधिवेशन सुरु हुने भएको हो। प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन। यसको लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा आज हेटौंडा जाने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको […]