५ वैशाख, काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै देश दौडाहा बढाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सोलुखम्बु पुगे । त्यहाँ आयोजित सभामा ओलीले चुनावसँग सत्ता गठबन्धन डराएको निष्कर्ष मात्रै सुनाएनन्, चुनाव हुनेमा आशंका पनि गरे । ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दैछ, मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु । आज पनि […]